महासंघमा चन्द्र ढकालका चुनौती

प्रकाश शर्मा ढकाल निजी क्षेत्रबाट हुने वस्तु तथा सेवाको विक्री वितरणको प्रभावकारीता, लाग्ने समय र लागत तथा व्यहोर्नु पर्ने झण्झट प्रति पनि आम नागरिकमा उत्तिकै वितृष्णा फैलिंदो छ। निजी क्षेत्रको सवैभन्दा ठूलो र शक्तिशाली संस्था नेपाल उद्योग वाणिज्य महासंघको भर्खरै सम्पन्न निर्वाचनबाट ५५ प्रतिशत मत सहित चन्द्र ढकाल वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका छन । … Continue reading महासंघमा चन्द्र ढकालका चुनौती